
१० वैशाख २०७७, काठमाडौं
पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बुधबार (आज) साँझ ललितपुरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग छ ।
|फाइल तस्वीर|





