नयाँ बर्षको दिन नेकपा बागमती प्रदेशको पहिलो डिजिटल बैठक सम्पन्न (निर्णयसहित)



०३ बैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको पहिलो डिजिटल बैठक नयाँ बर्ष २०७७ को पहिलो दिन सम्पन्न भएको छ ।

फरकफरक जिल्लामा रहेका नेकपाका नेताहरुले जुम प्रविधिको प्रयोग गरी करिब ४ घण्टा लामो छलफल गरी १६ ओटा निर्णयहरु गरेको प्रदेश कमिटीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा बागमतीका अध्यक्ष नारायण दाहालको अध्यक्षता, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता र सचिव आनन्द पोखरेलको संचालनमा बसेको डिजिटल बैठकमा प्रदेश सह–इन्चार्जहरु, जिल्ला अध्यक्षहरुको सहभागीता रहेको थियो ।

नेकपा बागमती प्रदेश संगठन कमिटीका पदाधिकारीहरुको डिजिटल बैठकका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्