
२७ चैत २०७६, काठमाडौं
विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’भनी प्रकाशन तथा प्रशारण भईरहेको समाचार प्रति नेपाल कायाकल्प उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर समेत नक्कली नभएको कम्पनीले जानकारी गराएको छ ।
नेपाल कायाकल्प उद्योगद्वारा जारी प्रेस विज्ञप्ती :






