
२१ चैत २०७६, काठमाडौं
विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी ईसेवाले खेद प्रकट गर्दै शुक्रबार (आज) प्रेस विज्ञप्ती गरेको छ ।
साथै समाचार हटाइएको भनिएको अनलाइन न्यूज पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
इसेवाद्वारा जारी प्रेस विज्ञप्ती :






