बिपन्न, असहाय तथा दैनिक ज्याला मजदुरी गरि खानेलाई बूनपा १३ को जरुरी सूचना



१८ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ ले दैनिक ज्याला मजदुरी गरी खाने, भाडाममा बसी अलपत्र परेका, सरसापटी गर्न नसक्ने तथा बेसहारा भएका बिपन्न तथा असहायहरुलाई आफ्नो वडामा सम्पर्क गर्न वडा कार्यालयले सूचना प्रकाशित गरेको छ ।

वडाले जनप्रतिनिधिहरुको सम्पर्क नम्बर सहित सूचना प्रकाशित गरेको छ । जसमा :

१. श्रीकृष्ण श्रेष्ठ (वडाध्यक्ष) : ९८५१०४८२९७
२. श्याम श्रेष्ठ (वडा सदस्य) : ९८६१९७६२२६
३. मंगल नगरकोटी (वडा सदस्य) : ९८५१२४२६८८
४. रिना श्रेष्ठ (वडा सदस्य) : ९८६१४७६१२७
५. राम माया बि.क. (वडा सदस्य) : ९८१३४९८५६९ सम्पर्क नम्बरहरु रहेका छन् ।

बूनपा १३ द्वारा जारी सूचना : 

प्रतिक्रिया दिनुहोस्