कोरोना भाइरसको पखेटा बाँधु, मनुष्यको हातखुट्टा बाँधु : हाँस्यकलाकार गजुरेल (भिडियो सहित)



१७ चैत २०७६, काठमाडौं

कोरोना महामाहारीले विश्व नै आक्रान्त भईरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो हुन सकेन । जसकारण अहिले नेपाल लकडाउनको अवस्थामा रहेको छ र हामी नेपाली सरकारले दिएको निर्देशन पालना गरिरहेका छौं ।

यही सन्दर्भलाई ध्यानमा राखी हास्यकलाकार मनोज गजुरेलले मनन गर्न योग्य सन्देश ‘कोरोना भाइरसको पखेटा बाँधु, मनुष्यको हातखुट्टा बाँधु’ सार्वजनिक गरेका छन् ।

फेरिवाला जोगीको भेषमा हाँस्यकलाकार गजुरेलले कोरोना भाइरस रोकथामको सन्देश दिएका छन् ।

हाँस्यकलाकार गजुरेलको भिडियो सन्देश :

प्रतिक्रिया दिनुहोस्