जनताको सेवामा लाग्न कार्यकर्तालाई नेकपा बूढानीलकण्ठको १५ बुँदे लिखित निर्देशन



१६ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी बूढानीलकण्ठ नगर कमिटीले नगरपालिकाका नेता तथा कार्यकर्ताहरुलाई विशेष अपिल गरेको छ।

कोभिड १९ कोरोनाको महामारी बाट नगरवासीलाई सुरक्षित राख्ने बूढानीलकण्ठ नगरपालिकाको अभियानलाई सहज र प्रभावकारी बनाउनका लागि १३ वटै वडा कमिटीका पदाधिकारी तथा पार्टी सदस्यलाई ठोस योजना बनाएर सक्रिय हुन् अपिल गरिएको छ ।

कमिटीका अध्यक्ष रविन अधिकारी र सचिव प्रदीप डंगोलले जारी गरेको अपिलमा आफ्नो र बूढानीलकण्ठ नगरवासीहरुको सुरक्षा र सहज जीवनयापनका लागि सक्रिय बन्न आग्रह गरिएको छ ।

नेकपा बूढानीलकण्ठको १५ बुँदे लिखित निर्देशन : 

प्रतिक्रिया दिनुहोस्