कामपा १५ मा कोरोना किट्नाशक औषधि छरियो



१५ चैत्र २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका १५को विभिन्न ठाउँहरुमा कोभिड १९ (कोरोना भाइरस) किटनाशक औषधि छरिएको छ ।

किटनाशक औषधि कामपा वडा नं. १५का अध्यक्ष तथा महानगर प्रवक्ता ईश्वरमान डंगोलको नेतृत्वमा छरिएको हो ।

किटनाशक औषधि छर्ने काममा वडा सदस्यज्युहरू तथा स्वयंसेवकहरुले पनि साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्