लकडाउन अनुगमनमा कामपा १५ का वडाध्यक्ष ईश्वरमान डंगोल सक्रिय



१४ चैत २०७६, काठमाडौं

सरकारको लकडाउन निर्णयलाई पूर्ण रुपमा पालना गरी घरमै बसिदिन अनुरोध गर्दै काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोल सहितको टोलीले अनुगमन गरेका छन् ।

बजार तथा लकडाउनको अवस्था अनुगमनान कामपा १५ वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्