युवासंघका नेता सुवास श्रेष्ठले चार निजी गाडी निःशुल्क प्रयोग गर्न दिने



१३ चैत २०७६, काठमाडौं

काठमाडौँ महाराजगञ्ज निवासी युवा संघका नेता सुवास श्रेष्ठले आफ्ना चार निजी गाडी चालकसहित एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन । उनले आफ्ना चारै वटा गाडी जनताको सेवामा उपलब्ध गराउन तयार रहेको बताएका हुन ।

उपत्यकाको तीनै जिल्लामा सेवा दिन तयार रहेको बताउँदै नेता श्रेष्ठले गाडी आवश्यक हुनेले ९८५१०२०३३८, ९८५१०२०८४७, ९८४६६६४४९९, ९८४६६६४४०० को नम्बरमा सम्पर्क गर्न सक्ने बताए ।

उनको फेसबुक स्टाट्स : 

प्रतिक्रिया दिनुहोस्