काठमाडौं महानगरपालिका वडा नं. १५ को अनुरोध



१३ चैत २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. १५ को वडा कार्यालयले वडावासीलाई सम्बोधन गरी कोरोना भाइरस (कोभिड–१९) बारे जनचेतना फैलाउने उद्देश्यले सूचना जारी गरेको छ ।

कोरोना भाइरसको सन्दर्भलाई लिएर आम मानिसमा त्रासको वातावरण सिर्जना नगरौं भन्ने उद्देश्यले महानगरी वृत्त स्वयम्भूको समन्वयमा वडा नं. १५ ले उक्त सूचना सार्वजनिक गरेको हो ।

जारी जनचेतनामूलक सूचनामा, के हो कोरोना भाइरस ?, कोरोना भाइरसका लक्षणहरु, रोग कसरी सर्छ र यसका रोकथामका उपायहरुबारे उल्लेख गरिएको छ ।

कामपा १५ द्वारा जारी जनचेतनामूलक सूचना :

प्रतिक्रिया दिनुहोस्