नेपाल सरकार गृह मन्त्रालयको अत्यन्त जरुरी सूचना



१३ चैत २०७६, काठमाडौं

विश्वब्यापी रुपमा संक्रमण भईरहेको कोरोना भाइरस (कोभिड–१९) बाट आफू सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुलाई अपिल गर्दै नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेको छ ।

नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य बस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहिबार आज बसेको बैठकले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्रै रहनका लागि समेत अनुरोध गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती :

 

प्रतिक्रिया दिनुहोस्