‘कोरोना भाइरस’ बारे डा.बाबुराम अधिकारीको लोकगीत सुनौं र सुनाऔं (भिडियो सहित)



१२ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रास नेपालमा पनि बढेसँगै यसबाट सावधान रहनको लागि नेपाललाई केहीसमयको लागि लकडाउन गरिएको छ । यस्तै कोरोनाबाट बच्नको लागि सचेतनामूलक गीतहरु बजारमा सार्वजनिक भैरहेका छन् ।

भर्खरै पनि बजारमा एक लोकदोहोरी गीत रिलिज भएको छ । जहाँ कोरोनाबाट बच्न सकिने उपायहरु बताइएको छ ।

डा.बाबुराम अधिकारीको शब्द र सागर गुरुङ को संगीत रहेको गीतमा सागर गुरुङ र प्रेक्क्षा लम्सालको आवाज रहेको छ ।  रचनाकार डा. बाबुराम अधिकारी सदस्य-सचिव युनेस्को नेपाल हुन्। गीतलाई सागर गुरुङ ले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्