
२८ फागुन २०७६,काठमाडौं
सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो ६८ औ जन्मदिन मनाएका छन् ।
नेकपा संसदीय दलको कार्यालयमा केक काटेर उनको जन्मदिन मनाइएको हो ।कार्यक्रममा युवा संघ नेपालले केकको ब्यवस्थापन गरेको थियो ।
नेता नेम्वाङलाई जन्मदिनको शुभकामना दिन मत्रीहरु पार्वत गुरुङ, बिना मगर, वसन्त नेम्वाङ तथा सांसदहरु पुगेका थिए ।









