अध्यक्ष नारायण दाहालको राजनैतिक प्रतिवेदन : बागमती प्रदेशमा नेकपाले छलाङ्ग मार्ने संकेत (पूर्ण पाठ)



२४ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको चौथौ पूर्ण  बैठकमा अध्यक्ष नारायण दाहालले प्रस्तुत गरेको प्रतिवेदनले प्रदेशको पार्टी संगठन निर्माण र परिचालनमा छलाङ्ग मार्ने संकेत देखिएको छ ।

अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा पार्टी एकतापछि प्रदेश कमिटीले गरेका काम, पार्टीको आर्थिक अवस्था, पार्टीले भोग्नु परेका चुनौती, ध्यान दिनुपर्ने कुराहरुका साथै आगामी कार्ययोजनाको बारेमा प्रष्ट दृष्टिकोण राखेको छ ।

प्रदेश कार्यालय, सचिवालय हुँदै प्रदेश कमिटीबाट प्राप्त सुझाव सहित चौथो पूर्ण बैठकबाट पारित अध्यक्ष नारायण दाहालको राजनैतिक प्रतिवेदनको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्