
२१ फागुन २०७६, काठमाडौं
चीनको वुहानबाट शुरु भएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाइरहेका छन्।
तर, संक्रमित व्यक्तिहरुको मृत्यु हुने क्रम रोकिएको छैन। सबै देशहरुले यो भाइरसबाट बच्नको लागि विभिन्न तयारी गरिरहेका छन्।
यस बारेको अहिलेसम्मको संक्रमण तथा मृत्युको संख्या यहाँ हामीले प्रस्तुत गरेका छौं।
यो नक्सा विश्व स्वास्थ्य संगठनको तथ्यांकमा आधारित छ।

नक्सा श्रोत : विश्व स्वास्थ्य संगठन। फाइल तस्वीर





