रसुवाको टिमुरे सीमा चौकीका प्रहरी निरीक्षकसहित सबै प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन



१४ फागुन २०७६, काठमाडौं

रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

अख्तियारका अनुसार उनीहरूले सुन नियन्त्रणमा लिएर आपसमा बाँडीचुडी खाएको थिए।

प्रतिक्रिया दिनुहोस्