BREAKING-वामदेवको नाम उल्ट्याएर खतिवडाको नाम सिफारिस



१४ फागुन २०७६, काठमाडौं

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन्। “मैले युवराज खतिवडालाई नै निरन्तरता दिने हो। अब कि वार कि पार हुन्छ।” ओलीले नेकपाकै एक सदस्यलाई फोन गरेर भनेको उच्च स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्