‘इजार कसेर संसदमा आउनुस्, प्रधानमन्त्रीज्यू’



१४ फागुन २०७६, काठमाडौं

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोपको जवाफ संसदबाट दिने भएका छन्।

पार्टीका प्रचार विभागका उप-प्रमुख विश्वदीप पाण्डेले आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस् लेख्दै प्रधानमन्त्रीको आरोपको जवाफ अध्यक्ष भट्टराईले संसदमा दिने उल्लेख गरेका हुन्।

मातातिर्थको सरकारी जग्गा व्यक्तिको नाममा बाँडेको विषयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री भट्टराईमाथि आरोप लगाएका थिए।

 

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्