नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी



१३ फागुन २०७६, काठमाडौं

नेपाल टेलिकमले केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रवन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकेको छ ।

मंगलबार (आज) एक प्रेस नोट जारी गर्दै टेलिकमले सोको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्