नाकले यसरी बताउँछ पुरुषको लिंगको आकार



१२ फागुन २०७६, काठमाडौं

पुरुषको गोप्य अङ्गको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन्। सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन।

भिन्न–भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ। जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा यस्त–यस्तै अनेक प्रकृतीको हुन्छ।

खासमा गोप्य साइजले सन्तुष्टिमा धेरै प्रभाव नपार्ने अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरु बताउँछन्। यद्दपी कतिपय सेलिब्रेटीहरुले त खुलेरै भनेका छन्।

चरम यौन सन्तुष्टिका लागि आफूलाई चाहिने गोप्य साइजका बारेमा।

केहि यस्ता साधारण अनुमान लगाउन मिल्ने तथ्यहरु छन्।

जसबाट अनुमानकै भरमा पनि लिंगको आकार तथा लम्बाई पत्ता लगाउन सकिन्छ। जस्तैः कुनै देखिने अंगको आकार हेरेर पुरुषको प्राइभेट पार्टको आकार पत्ता लगाउन सकिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिंगको साइजबारे जानकारी पाउन सकिन्छ।

जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ। त्यसै अनुरुप त्यहाँका पुरुषको अङ्ग पनि मोटो र लामो हुने भनाई छ।

त्यसो भए के कुनै पुरुषको नाकले बताउन सक्छ की उसको अङ्गको आकार कति छ भनेर?

यदि तपाईंलाई कुनै पुरुषको आकार पत्ता लगाउनु पर्याे भने उसको अनुहारमा अथवा उसको नाकमा ध्यान दिनुहोस्।

दक्षिण कोरियामा केहि महिना पहिले गरिएको सर्भे भन्छ पुरुषको नाकको आकारले उसको आकारबारे जानकारी दिन्छ।

जस्तैः यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने सम्झिनुहोस् उसको गोप्य अङ्ग समान्य भन्दा केहि लामो छ।

कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ। त्यस्ता पुरुषको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ।

तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्छ यद्दपी अधिकांश पुरुषको नाकको साइज अनुसार उसको साइज पनि पत्ता लगाउन सकिने सर्भेको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्