राष्ट्रपतिले गरिन् पशुपतिनाथको दर्शन



०९ फागुन २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिव रात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छिन्।

महाशिव रात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार (आज) पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्