
०८ फागुन २०७६,काठमाडौं
नुवाकोट पन्चकन्या गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
पासाङल्हामु यातायातको बा २ ख ६७४० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
आज बिहान ९ बजे बस सडक बाट २० मिटर तल खसेको पन्चकन्या इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ ।
दुर्घटनामा एक दर्जन भन्दा बढी गात्रु गम्भीर घाइते भएका छन् घाइतेहरुलाई उपचारको लागि काठमाडौ ल्याइएको छ।





