नेकपा बूढानीलकण्ठले पायो पूर्णता (नामावली सहित)



०६ फागुन २०७६, काठमाडौं

आज बसेको नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला कार्यालय बैठकले बूढानीलकण्ठ नगर पार्टी कमिटीको तर्फबाट प्रस्तावित जिम्मेवारी सहितको नामावली अनुमोदन गरेको छ ।

२०७६ माघ ७ गते बसेको बैठकले बूढानीलकण्ठ नगर कमिटी सदस्यका लागि पूर्व नेकपा एमालेको तर्फबाट नगर कमिटीमा ४९ जना सिफारिस गरेको थियो भने पूर्व माओवादी केन्द्रका तर्फबाट ३० जना सिफारिस गरी कुल ८९ सदस्य नगर संगठन कमिटी सर्वसम्मत रुपमा सिफारिस गरी पठाएको थियो ।

यसैगरी १३ वडा रहेको बूढानीलकण्ठ नगरपालिकाका ८ वडामा पूर्व एमालेले जिम्मेवारी पाएको छ भने ५ वडामा पूर्व माओवादी केन्द्रका सदस्यहरुले जिम्मेवारी पाएका छन् ।

जिम्मेवारी प्राप्त पार्टी सदस्यहरुको विवरण : 

 

प्रतिक्रिया दिनुहोस्