प्रधानमन्त्री ओली शिक्षण अस्पतालको क्याथ ल्यावमा



०६ फागुन २०७६, काठमाडौं

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि उनी मंगलबार (आज) साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

अहिले उनको क्याथ ल्यावमा परिक्षण भइरहेको अस्पताल श्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्