अनौठो देशः जहाँ पुरुषले होइन महिलाले गर्छन् बलात्कार



०६ फागुन २०७६, काठमाडौं

सुन्दा पनि अचम्म लाग्छ। नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन्।

तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडि छन्। पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ। जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ।

पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्छन्।

त्यहाँको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ की त्यहाँका जोसुकै महिलालाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ।

यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन्। यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्दैन।

यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो।

यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन्। यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन्।

प्रतिक्रिया दिनुहोस्