हेर्नुहोस् दुनियाँ चकित बनाउने २० तस्वीर



०५ फागुन २०७६, काठमाडौं

चीनले पछिल्ला केही दशकहरुमा पाएको विज्ञान तथा प्रविधि क्षेत्रको विकास विश्वका लागि एक असल उदाहारण हो भन्दा पनि हुन्छ ।

जुन देशले आफ्नो पहिचान बचाउन सफल हुन्छ त्यो पनि एक प्रकारको सम्पती नै हो । पश्चिमा देशहरुमा उत्पादन भएका धेरै कुराहरु चीनमा प्रयोग गर्न सकिदैन । उदाहारणका लागि फेसबुक, गुगल लगायत कम्पनीहरुलाई लैजान सकिन्छ ।

आजका दिनमा पनि चीन आफ्नो पुरानो परम्परालाई जोगाउने कुरा सफलजस्तो देखिएको छ । आज हामी यस्ता केही तस्वीर देखाउन गइरहेका छौं जुन चीनमा मात्रै देख्न पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्