‘प्रेम’ लाई सफल बनाउन यसो गर्नुहोस्



०२ फागुन २०७६, काठमाडौं

जुनै पनि व्यक्तिलाई पनि आफू र आफ्नो ‘पाटर्नर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना त हुन्छ नै।

तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन।

सुमधुर सम्बन्धको चाहना हुँदा–हुँदै पनि उनीहरुको सम्बन्ध राम्रो
भने पटक्कै हुँदैन।

त्यसैले आज हामी तपाईँहरुलाई सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने?

यसो गर्नुहोस्ः सम्बन्ध राम्रोे र सुमधुर बनाउन

-विश्वासको सिर्जना गर्नुहोस्। आफूलाई माया गर्नुहोस्, सुन्दर बन्नुहोस्, तपाईको बेष्ट भर्जन देखाउनुहोस्।

-रहस्यमय मान्छे बन्नुहोस्ः ताकि तपाईँको बारेमा उसलाई सबै कुरा थाहा नहोस्।

-राम्रो कामको लागि सधैं खुलेर समर्थन गर्नुहोस्।

-उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस्ः उसले उस्तै रुपमा तपाईम्ले साथ दिन सक्नुहुन्छ भनेर तपाईँलाई माया गरेको हुन्छ।

फेरी यसो भनिरहँदा सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको चै पटक्कै होईन।

-सधैँ आत्म विश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडि, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन।

-हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्ः पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्।

-प्रतिबन्ध नलगाउनुहोस्ः साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस्।

ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस्।

प्रतिक्रिया दिनुहोस्