प्रवासी नेपाली मञ्च ओमानको अध्यक्षमा वि.क र सचिवमा न्यौपाने चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च ओमानको अध्यक्षमा उमेश वि.क र सचिवमा महेशप्रसाद न्यौपाने चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च ओमान शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च ओमान शाखा कमिटीको नामावली :

अध्यक्ष : उमेश वि.क
सचिव : महेशप्रसाद न्यौपाने

सदस्यहरु :
पदम प्रसाद अर्याल
चक्र तामाङ
पूर्ण बिक पहाडी
पञ्चराम स्याङतान
रिनामाया तामाङ
बिबिमाया तामाङ
ज्ञानेन्द्र खनाल
यमबहादुर सुनारी मगर
सुवावस चन्द
सुरेश बराइली
चित्रबहादुर केसी
बिशाल सुब्बा
अर्जुन कार्की
दीप सदाशंकर
टीकाराम बिक
लक्ष्मण परियार
बिष्णु चौंलागाईं
हेका न्यौपाने
लीला नाथ कोइराला
रामहर गिरी
रामकुमार आचार्य
भूपाल चौहान
गणेश प्रसाद पाण्डे
गणेश प्रसाद शाही
दान बहादुर नेपाली
सन्तोष कटुवाल
भुपेन्द्र कठाली
माधव अधिकारी
सम्झना केसी
चिरञ्जिवी भण्डारी
विरही पराजुली
सन्देश पाल
सोमकृष्ण श्रेष्ठ

यो पनि पढ्नुहोस्

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

प्रतिक्रिया दिनुहोस्