प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा थापा र सचिवमा खड्का चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च क्यानडाकोे अध्यक्षमा रमेश थापा र सचिवमा अशोक खड्का चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च क्यानडा शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च क्यानडा शाखा कमिटीको नामावली :

अध्यक्ष : रमेश थापा
सचिव : अशोक खड्का

सदस्यहरु :
अभि शर्मा
बद्रि कार्की
बेदनिधी गौतम
बलराम चपाई
भूपेन्द्र भण्डारी
वीरेन्द्र लम्साल
विश्वम्भर घिमिरे
बुद्धी लामा
चिरञ्जिवि घिमिरे
गोपी कृष्ण काफ्ले
हेमन्त मोहन थापा
ईश्वर खत्री
किरण सिम्खडा
कुसुम ज्ञवाली
पशुपति पोखरेल
प्रदीप मरहठ्ठा
रविन्द्र घिमिरे
राज केसी
राम क्षेत्री
रमण पाठक
संगीता जिसी
सरस्वती दाहाल
सरोज भट्टराई
शान्तराम सापकोटा
शिशिर पाण्डे
सुवास गिरी
सुमन ढका
सुमन लम्साल
तिलक अधिकारी
रमेश धिताल
दिपेन्द्र जंग केसी
नेत्र प्रसाद खतिवडा

यो पनि पढ्नुहोस्

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

 

प्रतिक्रिया दिनुहोस्