प्रवासी नेपाली एकता मञ्च जर्मनीको अध्यक्षमा आचार्य र सचिवमा पोखरेल चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च जर्मनीका अध्यक्षमा चन्द्रकान्त आचार्य र सचिवमा शम्भुप्रसाद पोखरेल चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च जर्मनी शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च जर्मनीको शाखा कमिटीको नामावली :

अध्यक्ष : चन्द्रकान्त आचार्य
सचिव : शम्भुप्रसाद पोखरेल

सदस्यहरु :
गोविन्द भण्डारी
भोजराज त्रिपाठी
प्रकाश शर्मा
बाबुरा खतिवडा
डा. यज्ञ अधिकारी
रण बहादुर बिक
कृष्ण प्रसाद गौतम
पासाङ टेन्डी शेर्पा
अशोक पुन
काजी ह्योल्मो
कृष्ण देवकोटा
मेनका त्रिपाठी
लक्ष्मी खड्का न्यौपाने
देवी न्यौपाने
लक्ष्मी अधिकारी
कुम्भराज रेग्मी
गोविन्द अधिकारी
युवराज अधिकारी
रुद्र केसी
सूर्य गिरी
अनिल बानियाँ
महेन्द्र केसी
राजेश श्रेष्ठ
कृष्ण प्रसाईं

यो पनि पढ्नुहोस्

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

प्रतिक्रिया दिनुहोस्