प्रवासी नेपाली एकता मञ्च इटालीको अध्यक्षमा पाण्डेय र सचिवमा काराखेती चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च इटालीको अध्यक्षमा धर्मराज पाण्डेय र सचिवमा हरिभक्त काराखेती चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च इटाली शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च इटालीको शाखा कमिटीको नामावली :

अध्यक्ष : धर्मराज पाण्डेय
सचिव : हरिभक्त काराखेती

सदस्यहरु :
उमेश गौतम
राम कुमार घिसिङ
देवराज गुरुङ
सुदीप अधिकारी
किरण मगर
रञ्जित मगर
कृष्ण भण्डारी
गणेश क्षेत्री
बलराम शर्मा
समीर थापा
संजय देव श्रेष्ठ
कविता श्रेष्ठ
भक्तराज आचार्य
शुकराज गुरुङ
हरी प्रकाश थापा

यो पनि पढ्नुहोस्

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

प्रतिक्रिया दिनुहोस्