
२१ माघ २०७६, काठमाडौं
पर्साको पोखरिया नगरपालिमा आफ्नै छोरीलाई बन्धक बनाएर बलत्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पर्साको पोखरिया नगरपालिका ४० बर्षीय बाबुले १३ बर्षीया छोरीलाई बन्धक बनाएर बलत्कार गरेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । ु
पीडित बालिका घरबाट भागेर इलाका प्रहरी कार्यलय पोखरिया पुगेर घट्नाको बारेमा बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । एक व्यक्ति पक्राउ परेका छन् । घट्नाको बारेका प्रहरीले अनुसन्धान गरिरहेको छ ।





