दम्पतिबीच भुलेर पनि नगर्नुहोस् यी कुरा



२० माघ २०७६, काठमाडौं

जीवनमा सफल हुनको लागि जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ।

जीवनसाथीकै उत्कृष्टस ल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रशस्तै सुन्न र पढ्न पाइन्छ।

अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं।

आफ्नो जीवनसाथी कहिल्यै गर्नुहोस् यस्तो कुराहरु…

तिमी केही होइनौं – यो भनेर कुरा–कानी सुरु गर्नुभयो भने तपाईको पहिला नै झगडा हुन्छ।

तिमी के लाग्दैन उ आक्रषण छ – यसबाट झगडा सुरु हुन्छ।

मेरा अरु पनि पार्टनर छन– मेरा एक्स केटी साथी, एक्स श्रीमान, एक्स केटा साथीले यस्तो कहिल्यै गरेनन भनेर भन्नुहुँदैन।

किनकी आफ्नो पार्टनरलाई अरुसँग तुलना गर्दा पनि झगडा हुन्छ।

मलाई यसका बारे डर थियो। तिमीसँग बिवाह हुनुभन्दा पहिला नै डराएको थिए।

मलाई लाग्छ हाम्रा बच्चाहरु तिमी तिर गएका छन्। बच्चाहरुले गल्ती गरेमा आफ्नो जीवनसाथीसँग तिम्रा कारण बिग्रिएका हुन् भनेर कहिल्यैँ भन्नुहँदैन।

तिमी तिम्रो बाउ आमा जस्ता छौं भनेर कहिल्यै तुलना गर्नुहुँदैन।

तिमी जान्छौं की तिम्रो समस्या नै यहि हो भनेर गल्ती कहिल्यै औल्याई दिनु हुँदैन।

तिमी भन्न सक्छौं यत्तिका दिनसम्म तिमीसँग झुटा कुरा गरिहेको थिए।

प्रतिक्रिया दिनुहोस्