यस्तो छ, नेकपा अध्यक्षद्वयको ३३ पेज लामो राजनीतिक प्रतिवेदन [पूर्ण पाठ]



१५ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन अर्को वर्षको चैत्रमा गर्ने प्रस्ताव गरिएको छ।

नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक प्रतिवेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन अर्को वर्षको २५–३० चैत्रमा गर्ने प्रस्ताव गरिएको हो।

यस्तै अर्को वर्षकै भदौदेखि साउनसम्ममा प्रत्येक स्थानीय तथा प्रदेश तहका अधिवेशनहरु गर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले सबै जिल्ला अभियानको समिक्षा गर्ने तथा तेश्रो हप्ता प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको समिक्षा गर्ने र प्रतिवेदन तयार पारी केन्द्रीय समितिलाई पठाउने उल्लेख गरिएको छ।

प्रतिवेदन प्रस्तुतपछि केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गर्ने तयारी गरिएको छ।

प्रतिवेदनको पूर्ण पाठः

 

प्रतिक्रिया दिनुहोस्