…जहाँ, आमाबाबुले नै छोराछोरीलाई अरुसँग यौन सम्पर्क गराउँछन्



१५ माघ २०७६, काठमाडौं

बिश्वका कयौं देशमा आज पनि विवाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ। कुनै पनि बाबु-आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसैसँग शारीरिक सम्बन्ध नहोस्।

तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्न बाबु-आमा नै उक्साउछन्। आमा-बाबु नै छोरी अरुसँग सम्बन्ध राखोस भन्ने चाहन्छन।

र उनीहरुले नै छोरीको लागि छुट्टै झुपडी (सेक्स हट,लब हट) बनाइदिने गर्दछन। जसले गर्दा छोरी अरुसँग रात बिताउन सकोस।

जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाई जत्ति पनि पुरुषसँग यौन सम्बन्ध राख्न छुट छ। उनीहरु यस्तो बिश्वाश गर्छन् कि जति धेरै जनासँग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ।

त्यसैले, बुवा– आमाले  नै छोरीलाई झुपडी बनाइदिन्छन् र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पर्ने केटासँग यौनक्रीडा गर्न छुट दिन्छन्।

पहिला यहाँ धेरै पुरुषसँग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो। यहाँको सेक्स गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाँका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो।

यसरी धेरै जनासँग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपश्चात् रक्सीमा खजुरो मिलाई ककटेल बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे।

तर अहिले समय निक्कै बदलिएको छ। त्यहाका आमा-बुबाले नै त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन्।

१७ बर्षकी नाङ चान आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् ।

उनि भन्छिन कम उमेरमै आफुले मन पराएको केटासँग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो। यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ।

जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्तन लगाउन सक्छौं। यहि कोहि बिशेष व्यक्ति भेटियो भने हामी एक अर्कासँग प्रेम गर्छौ। र त्यहि झुपडीमा सेक्स गर्छौँ।

प्रतिक्रिया दिनुहोस्