प्रतिनिधि सभा बैठक शुरु, सभामुखमा निर्विरोध निर्वाचित हुँदै सापकोटा



१२ माघ २०७६, काठमाडौं

प्रतिनिधि सभाको बैठक शुरु भएको छ।

आजको बैठकले सभामुख चयन गर्नेछ।

सभामुखमा नेकपाको तर्फबाट नेकपा नेता अग्नी प्रसाद सापकोटाको मात्र एकल उमेदवारी परेको छ।

अहिले उनका पस्तावक सुवास नेम्वाङले सापकोटाको नाम सभामुखमा प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्