मेयर सवार गाडी दुर्घटनामा



१२ माघ २०७६, काठमाडौं

झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्पा सवार गाडी दुर्घटनामा परेको छ।

नगरपालिकाका मेयर शेर्पाले हाँकेका गाडी दमक नजिकै रतुवा खोला दुर्घटनामा परेको हो।

टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको बताइएको छ।

मेयर शर्मा सकुशल छन्।

प्रतिक्रिया दिनुहोस्