यस्तो ठाउँः जहाँ केटी रोजी–रोजी निःशुल्क यौन सम्पर्क



११ माघ २०७६, काठमाडौं

केटी जिस्काउन पाईन्छ भन्ने कुरा तपाईँ हामीलाई थाहा भएकै कुरा हो। तर तपाईँलाई अचम्म लाग्न सक्छ कि विश्वमा यस्तो ठाउँ पनि छ, जहाँ निःशुल्क सेक्स गर्न पाईन्छ।

त्यो पनि रोजी–रोजी संसारमा वेश्यालयको इतिहास हाम्रो संस्कृती जत्ति नै पुरानो भईसकेको छ। कैयौँ मुलुकमा वेश्यावृत्तिलाई कानुनी मान्यता दिईएको छ भने धेरै देशमा गैरकानुनी मानिन्छ। तर, संसारमा एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन्।

यस्तो विचित्र वेश्यालय चेकोस्लोभाकियामा छ। यहाँ युवती रोजेर बिना पैसा यौन सम्पर्क गर्न पाइन्छ तर एउटा शर्तमा। जुन शर्तअनुसार यहाँ निःशुल्क सम्भोग गर्न त्यो व्यक्तिले मात्र पाउँछ जसले आफ्नो यौन सम्पर्क गर्दै गर्दाको सेक्सटेप बनाउने अनुमति दिन्छ।

यो टेप ग्राहकलाई नै दिइन्छ। यदि कुनै अन्य व्यक्तिले त्यो सेक्स टेप हेर्न चाहेमा हेर्न दिनुपर्ने शर्तमा भने सहमत हुनुपर्दछ।

प्रतिक्रिया दिनुहोस्