सुनसान क्षेत्रमा अश्लील हरकत गर्दै गर्दा, केटाहरुको समूहबाट रङ्गेहात पक्राउ !



१० माघ २०७६, काठमाडौं

भारतको बिहारका सुनसान क्षेत्रमा एक जोडी अश्लील क्रियाकलाप गरिरहेका थिए ।

त्यही समयमा गाउँका केही केटाहरु त्यहाँ पुगी उनीहरुलाई रङ्गेहात पक्राउ गरेका छन् । उनीहरुको अश्लील हरकत गरेको भिडियो समेत बनाएका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा धेरै भाइरल बनेको छ ।

भारतीय सुरक्षाकर्मीले अश्लील क्रियाकलाप गर्ने जोडीलाई केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

अश्लील भिडियोकै कारण उनीहरुले एकआपसमा विवाह गर्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी….

प्रतिक्रिया दिनुहोस्