विवाह भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहाँ पाएपछि…



०९ माघ २०७६, काठमाडौं

अमेरिकाको वाशिंगटनमा एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ ।

उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गएका थिए ।

डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनुसन्धान गर्ने क्रममा ल्याब असिस्टेन्टबाट अनुसन्धानका क्रममा उनीहरु जुम्ल्याहा दाजुबहिनी भएको कुरा पत्ता लगाएको छ ।  उनीहरु सन् १९८४ मा जुम्ल्याहा सन्तानको रुपमा एउटै आमाबाट जन्मिएको कुरा सार्वजनिक  गरेका छन्  ।

उनीहरुका आमाबुबाको एक दुर्घटनामा मृत्यु भएको थियो । अभिभावकको मृत्यु भएपछि उनीहरुलाई राज्यले रेखदेख गरेको थियो । राज्यले हुर्काएका कारण उनीहरु एक आपसमा कसैलाई नचिनेर विवाह गर्न पुगेका थिए । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्