४४४ किलोका पुरुष, १०० किलोकी दुलहीको खोजीमा..



०८ माघ २०७६, एजेन्सी

पकिस्तानको अरबाब खैबर पख्तुनख्वाका २७ वर्षीया ‘हल्क’ नामले परिचित अरबाब अयाल एक वेटलिफ्टर छन्। उनलाई ‘खान बाबा’को नामले पनि चिनिन्छ । उनको वजन ४४४ किलोग्राम रहेको छ तर यो भारी वजनले धेरै समस्याको कारण बनेको छ ।

उनलाई आफूजस्तै दुलही मिलेको छैन । खानको भनाई रहेको छ कि हुनेवाला दुलही १०० किलोग्राम होस् साथै उनको बताउँछ मेरो बुबाको चाहना रहेको छ कि म विवाह गरुँ ।

खान पछिल्लो समय दुलहीको खोजीमा हरेका छन् तर आफूसँग मिल्ने दुलही नपाएपछि चिन्तित रहेको बताउँछ । यसक्रममा २/३ सय युवतीहरु देखिसके तर ती सबै औसत वजनका थिए ।

प्रतिक्रिया दिनुहोस्