दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना, ६को मृत्यु २५ घाइते



०७ माघ २०७६, धादिङ

धादिङमा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना भएको छ ।

ज्वालामुखी गाउँपालिका ४ मन्डली दर्शन गरेर फर्केएिका दर्शनार्थी चढेको  ग १ ख १२८० नम्बरका मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । साथै २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले बताएको छ ।

ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ २ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । घटनास्थलमा नेपाल प्रहरी र स्थानीय उद्धार गरिरहेका छन्।थप विवरण आउँदै….

प्रतिक्रिया दिनुहोस्