प्रियंकाको ब्याचलर पार्टीमा मधहोश पार्ने तस्बिरहरु (फोटो फिचर)



०७ माघ २०७६, काठमाडौं

अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो जुन अझै धुमधामका साथ अघि बढिरहेको छ ।

प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ ।

प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो, पहेँलो, सेतो, कालो बिकिनी लगाएका तस्बिर बारम्बार पोष्ट गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्