चुरोट छाड्न अपनाउनुहोस् यी उपाय



२६ पुष २०७६, काठमाडौं

-चुरोट छोड्न चहाना भएकाहरुले चुरोट पिउने मानिसबाट टाढै रहनुहोस्।

-चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ।

-किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले–आफैंलाई सम्झिरहनुहोस।

-अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस्। यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ।

-मनलाई नियन्त्रण गर्नुहोस्। आत्मा अनुशासन कायम गर्दै कठोर हुनुहोस्।

प्रतिक्रिया दिनुहोस्