यी हुन् दिमागलाई नोक्सान गर्ने बानीहरु



२५ पुष २०७६, काठमाडौं

-प्रदूषित वातावरणमा धेरै समय बिताउनु।

-मस्तिष्कलाई चुनौति दिने खालका कामहरुबाट पन्छिनु।

-बौद्धिक छलफलहरुमा रुचि नराख्नु।

-धेरै धूमपान, मद्यपान गर्नु।

-चिनी भएका खानेकुराहरु धेरै मात्रामा खानु।

प्रतिक्रिया दिनुहोस्