नेपाल तामाङ विद्यार्थी घेदुङको अध्यक्षमा दिनेश कुमार लो



dinesh kumar lo

२४ पुस २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न नेपाल तामाङ विद्यार्थी घेदुङको सातौं संघीय सम्मेलनले दिनेश कुमार लो को अध्यक्षतामा ६७ सदस्यीय संघीय कार्यसमिति समेत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको नामावली :

अध्यक्ष : दिनेश कुमार लो
बरिष्ठ उपाध्यक्ष : सुजन तामाङ
महिला उपाध्यक्ष : संगिता पाख्रिन
उपाध्यक्षहरु :
जुन बहादुर तामाङ
इन्द्र तामाङ
इश्वरी तामाङ
महासचिव : सुक सागर तामाङ
कोषाध्यक्ष : पविना लामा
सह– कोषाध्यक्ष : चन्द्र ग्याबक तामाङ
सचिव : 
हैकम घिसिङ (प्रदेश नं १)
जेन्जे तामाङ (प्रदेश नं २)
विशाल थिङ (प्रदेश नं ३)
अष्टमान तामाङ (उपत्यका)
हेमेश तामाङ,
सुनिता तामाङ
कुमार ब्लोन
कमला पाख्रिन
जगत तामाङ
सुजता तामाङ
क्षितिज तामाङ
अर्चना तामाङ

संघीय कार्यसमिति सदस्यहरु
महेन्द्र तामाङ
अञ्जेस तामाङ
रोशन लामा
निमा गोले तामाङ
राजकुमारी तामाङ
रामकुमार तामाङ
मिथिला तामाङ (स्याङ्तान)
मोहनबन्धु गोले तामाङ
अजय तामाङ
मिरा कुमारी तामाङ (मोक्तान)
सीता तामाङ
सुवास लामा
छिरिङ लामा
भावना तामाङ
उर्मिला तामाङ
राममाया तामाङ
सोनाम लामा
जितेन्द्र थोकर
डेनो थिङ
सम्झना ब्लोन
नवाङ थोकर
सम्राट लामा
रमेश तामाङ
राजेन्द्र मोक्तान
इन्द्रजित तामाङ
कुमारी लामा (स्याङ्दान)
मोहन तामाङ
मनिष तितुङ
सनम तामाङ (महिला)
रेशम स्याङ्बो तामाङ
भुवन तामाङ
प्रेम तामाङ
आइमान तामाङ

“संघीय बहुभाषिक शिक्षा नीति र मातृभाषामा शिक्षा संवैधानिक अधिकार प्राप्ति हाम्रो अभियान, तामाङ समुदायको पहिचान र ताम्सालिङ प्रदेश नामाकरणको पक्षमा सातौं संघीय सम्मेलन” भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनमा नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा, नेपाल तामाङ घेदुङ महासचिव बाबु घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्, वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङ पूर्व महासचिव तथा अन्तर्राष्ट्रिय तामाङ परिषद् उपाध्यक्ष कुमार ब्लोन, अनेरास्ववियुका नेता शैलेश लामा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन निवर्तमान महासचिव सोमराज घलान तामाङले गरेका थिए भने अध्यक्षता सातौं संघीय सम्मेलन आयोजक समितिका संयोजक हर्कमान तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्