त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ती स्थापित



१९ पुस २०७६, काठमाडौं

मुलकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विशेष समारोहबिच नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले बूद्ध मूर्तीको अनावरण गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्थापित मूर्तीले विमानस्थललाई बुटीक विमानस्थलमा रुपान्तरण गर्न योगदान पुर्‍याउने पर्यटनमन्त्रीले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्