श्रीमतीको लागि हवाईजहाज जस्तो घर !



१८ पुष २०७६, काठमाडौं

नाइजिरियामा साइद जमालले आफ्नो परिवारको लागि हवाईजहाज जस्तो घर बनाएका छन्।

नाइजेरियाको राजधानी अबुजामा २० वर्ष खर्चेर बनाइएको उक्त घर अहिले पर्यटक थलो बनेको बीबीसीले जनाएको छ।

जमालले आफूलाई सबैले चिनुन् भनेर पनि हवाईजहाज जस्तो घर बनाएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्