यी हुन् नेकपाका राष्ट्रिय सभा सदस्य उम्मेदवार [सूचीसहित]



१८ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ।

उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका नेता सूर्य थापाले आफ्नो आधिकारिक ट्वीटरमार्फत् जानकारी दिएका छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा उम्मेदवार बनेका छन्।

अन्य उम्मेदवार

१ नं. प्रदेशः
इन्दु गौतम (महिला)
गोपी अछाम (दलित)
देवेन्द्र दाहाल (अन्य)

२ नं. प्रदेश
तुलसा दाहाल(महिला)
राधेश्याम पासवान (दलित)

३ नं. प्रदेश
गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल(अन्य)

गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ(अन्य)
भगवती न्यौपाने (महिला)

५ नं. प्रदेश
विमला घिमिरे(महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भटटराई (अन्य)

कर्णाली प्रदेश
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)

सुदूर पश्चिम प्रदेश
तारामान स्वार (अन्य)
शारदा भटट (महिला)

तस्वीर सौजन्यः प्रमका प्रेस सल्लाहकार सूर्य थापा

प्रतिक्रिया दिनुहोस्